के गर्दैछौ यस्तो ?

ढलाई देशको शान, के गर्दैछौ यस्तो । दुखाएर बर्तमान, के गर्दैछौ यस्तो ।। च्यातेर टालाहरु, रुवाइ आमालाई उफ ! देशका शैतान, के गर्दैछौ यस्तो

 693 total views

Read more

लुकाउनु किन पर्‍यो

उघारिदेउ मनका कुरा लुकाउनु किन पर्‍यो, कसिएको दिलको डोरी फुकाउनु किन पर्‍यो ! त्यो मनको मझेरिमा कोही फुल फुलाउदैछ, त्यसैले त मनको मुहान सुकाउनु

 1,390 total views

Read more