सरकारले गोप्य राखेको प्रतिवेदन शिक्षा आयोगका सदस्यहरूले गरे सार्वजनिक


[ss_social_share]
लेखक : लेखापढी      १९ मंसिर २०७७, शुक्रबार १६:३८ मा प्रकाशित     
सरकारले गोप्य राखेको प्रतिवेदन शिक्षा आयोगका सदस्यहरूले गरे सार्वजनिक

१९ मंसिर, काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आयोगका बहुमत सदस्यहरूले सार्वजनिक गरेका छन् । सरकारले गोप्य राखेको प्रतिवेदन नेपालको पहिलो सार्वजनिक विद्यालय दरबार हाइस्कूलमा शुक्रबार सार्वजनिक गरिएको हो ।

आयोगका सदस्यहरू श्यामकुमार श्रेष्ठ, विमलकुमार फुयाँल, प्रा.डा.रामस्वार्थ राय, डा.कृष्णप्रसाद पौडेल, प्रा.डा.टंकनाथ शर्मा, चक्रमान विश्वकर्मा, डा.सुशन आचार्य, प्रा.डा. सुजनबाबु मरहट्टा, बाबुराम थापा, लक्ष्मण शर्मा, डा. सदानन्द कंडेल, प्रा.डा. विद्यानाथ कोइराला र प्रा.डा.मीनबहादुर विष्टले हस्ताक्षर गरेका छन् ।

साभारः अनलाइनखबर