मुमाराम खनालको प्रधानमन्त्रीलाई सुझाव- पूर्वराजाको नासो फिर्ता गरिदिनुहोस्


[ss_social_share]
लेखक : लेखापढी      १० मंसिर २०७७, बुधबार १४:०६ मा प्रकाशित     
मुमाराम खनालको प्रधानमन्त्रीलाई सुझाव- पूर्वराजाको नासो फिर्ता गरिदिनुहोस्

काठमाडौँ। राजनीतिक विश्लेषक मुमाराम खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्ता हस्तान्तरण गर्न आग्रह गरेका छन्।

खनालले प्रतिपक्षलाई प्रधानमन्त्री र मन्त्री बन्न अनुरोध गर्नु भन्दा पूर्व राजालाई नै गणतन्त्र बुझाइ दिनुहोस् भन्दै ओली माथि व्यंग्य कसेका हुन्।

खनाल भन्छन्, ‘प्रम केपी शर्मा ओली ज्यूले प्रतिपक्षलाई प्रधानमन्त्री र मन्त्री बन्न अनुरोध गर्दै हिड्नु भन्दा सिधै पूर्व राजालाई बोलाएर ‘तपाँइको नासो लिनुस’ भनेर गणतन्त्र बुझाई दिए पनि हुने।’