लामो दुरीको यातायात र आन्तरिक हवाई उडान ५ गते देखि सुचारु हुने


लेखापढी      ३० भाद्र २०७७, मंगलवार ०३:३४

लामो दुरीको  यातायात र आन्तरिक हवाई उडान ५ गते देखि सुचारु हुने

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले लामो दुरिको यातायात र आन्तरिक हवाई उडान आगामी ५ गते बाट नियमित संचालन हुने निर्णय गरेको गरेको छ |

देश भरि कोरोना संक्रमण बढे पश्च्यात लामो दुरीको यातायात संचालनमा रोका लगाएको थियो |