PUBG प्रतिबन्ध लागे संगै अक्षयकुमारको ”FAUG Game”आउदै


लेखापढी      २३ भाद्र २०७७, मंगलवार ०६:१४

PUBG प्रतिबन्ध लागे संगै अक्षयकुमारको ”FAUG Game”आउदै

 

एक भारतीय कम्पनी “nCORE Games” संग मिलेर भारतीय अभिनेता ‘अक्षय कुमार’ ले फौजी (FAUG Game) मोबाइल गेम  करिब २ महिना पछी बजारमा ल्याउने भएको छ |
 उक्अत मोबाइल गेमको नाम अक्षय कुमारले नै जुराएका हुन। शुक्रबार अक्षय कुमारले ट्वीट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको आत्मनिर्भर भारत अभियान अन्तरगत यस खेललाई ल्याइएको जानकारी दिएका थिए ।

FAU-G को पूर्ण रुप Fearless and United: Guard भनेर उल्लेख गरिएको छ |