इतिहासमा आज २३ अगस्त


लेखापढी      ७ भाद्र २०७७, आईतवार ०४:३३

इतिहासमा आज २३ अगस्त

इतिहासमा आजको दिन भएका महत्त्वपुर्ण घटनाहरुबारे थाहा पाउनुस:

1799 मा नेपोलियन बोनापार्ट फ्रान्सको सत्ता कब्जा गर्न इजिप्टबाट फ्रान्स आइपुगे ।

1821: मेक्सिको ले स्वतन्त्रता प्राप्त गरेको थियो |

1839: मा ब्रिटिशहरुले चीनबाट हंगकंग कब्जा ।

1914: जापानले  जर्मनी  बिरुद्ध युद्ध को घोषणा गरेको थियो|

1939 मा सोभियत विदेशमन्त्री भ्याचेस्लाभ मोलोटोभ र नाजी जर्मन विदेशमन्त्री जोआकिम भोन रिब्बोंनत्रोप बीच अनाक्रमण सन्धि भयो । इतिहासमा यसलाई मोलोटोभ-रिब्बोंनत्रोप प्याक्टको रुपमा चिनिन्छ ।

1944: भारतीय चलचित्रकी चर्चित नायिका सायरा बानोको जन्म भएको थियो |


संकलन : लेखापढी मिडिया