ईतिहासमा आज : The Fatman !!!


लेखापढी      २५ श्रावण २०७७, आईतवार ०४:४९

ईतिहासमा आज : The Fatman !!!

९ अगस्ट, १९४५ मा जापानको अर्को एक शहर नागासाकीमा दिउँसो अमेरिकी बी–२९ बमवर्षकले अर्को एटम बम खसाल्यो । यस बमलाई जमिनमा पुग्न ४३ सेकेन्ड लागेको थियो । बम खसेपछि १ किलोमिटरको दायरामा रहेका सबै चिज ध्वस्त भएका थिए ।
उक्त बम को नाम “the fatman” दिईएको थियो |