सिर्जना र लेखक – लेखापढी ज्ञान (तपाइ पनि कमेन्ट गरेर थप्नुहाेस !!)


लेखापढी      २३ श्रावण २०७७, शुक्रबार १४:०२

सिर्जना र लेखक – लेखापढी ज्ञान (तपाइ पनि कमेन्ट गरेर थप्नुहाेस !!)

लेखापढी ज्ञान अन्तर्गत यस श्रृङ्खलामा सिर्जना र लेखकबारे जानकारी प्रस्तुत गर्देछौं । पक्कै पनि  यस ज्ञानले तपाइहरूलाइ सहयोग पुग्नेछ भन्ने आशा लिएका छौं यस यस्ते थप प्रस्तुतिका लागि हाम्रो वेवसाइट www.lekhapadhee.com हेर्दै गर्नुहोला  !!! हामी प्रत्येक समय अपडेट गर्दै गर्नेछाैं । 

क्र.सं. सिर्जना  लेखक
1. मुनामदन लक्ष्मिप्रसाद देवकाेटा
2. शिरिसकाे फूल पारिजात (विष्णुकुमारी वाइवा)
3. पल्पसा क्याफे नारायण वाग्ले
4. कर्णाली ब्लुज बुद्दिसागर 
5. जीवन काँडा की फूल झमक कुमारी घिमिरे
6. सेताे बाघ डाइमण्ड समसेर राणा
7. राधा कृष्ण धाराबासी
8. जय भुडि भैरव अर्याल
9. लु नयनराज पाण्डे
10. सेताे धरती अमर न्याैपाने
11. पागल बस्ती सरूभक्त
12. चिना हराएकाे मान्छे हरिवंश् आचार्य
13. छापामार युवतिकाे डायरी तारा राइ
14 मयुर टाइम्स नारायण वाग्ले
15 Seasons of Flight मञ्जुश्री थापा
16. रेगिस्तान डायरी देवेन्द्र भट्टराइ
17. त्याे नेपाल दधि सापकाेटा
18 अन्तरमनकाे यात्रा जगदीश घिमिरे
19. साया, समर लभ सुविन भट्टराइ
20 साेच  कर्ण शाक्य
21. तरूनी खेती सरूभक्त
22. खुशी  विजय कुमार
23. झाेला कृष्ण धारावासी
24. खलंगामा हमला राधा पाैडेल
25. दमिनी भिर  राजन मुकारूङ
26. खान पुगाेस दिन पुगाेस  रविन्द्र मिश्र
27. प्रयाेगशाला सुधिर शर्मा
28. रक्तकुण्ड कृष्ण अविरल
29. फूलकाे अाँखामा अानी छाेइङ डाेल्मा
30. घनचक्कर सञ्जिव उप्रेति
31.    

लेखापढी ज्ञान