ईतिहासमा आजको दिन के भएको थियो ? थाहा पाउनुहोस ।


लेखापढी      २३ श्रावण २०७७, शुक्रबार ०५:२१

ईतिहासमा आजको दिन के भएको थियो ? थाहा पाउनुहोस ।

 

  • ७ अगस्त १६६८ मा बेलायतका प्रसिद्ध बैज्ञानिक “आईज्याक न्युटन” ले ट्रिनिटी कलेज, क्याम्ब्रिजबाट मास्टर डिग्री हासिल गरेका थिए ।
  • ७ अगस्त १९४१ मा भारतीय कबि, शिक्षाबिद तथा “नोबेल पुरस्कार बिजेता” रबिन्द्रनाथ टैगोर को मृत्यु भएको थियो ।
  • ७ अगस्त १६०६ मा विलियम शेक्सपियरको चर्चित नाटक “मैक्बेथ”(Macbeth) को मंचन गरिएको थियो ।


    हजुरहरुसंग रहेका विभिन्न लेख- रचना पठाउन सक्नुहुन्छ :                                                                 email us: lekhapadhee@gmail.com