इतिहासमा आज अगस्त- ६:


लेखापढी      २२ श्रावण २०७७, बिहीबार ०३:५१

इतिहासमा आज अगस्त- ६:
  • १९४५ – दोस्रो बिश्व युद्ध कै समयमा अमेरिकाले जापानको हिरोसिमामा “लिटिल ब्वाय” (Little boy)  नामक एटम बम प्रहार गरेको थियो ।
  • १९८६ – भारतमा पहिलो पटक टेस्ट ट्युब बेबी (Test Tube Baby) को जन्म भएको थियो |