हावामा उड्ने छाता (ड्रानबेला)


लेखापढी      २१ श्रावण २०७७, बुधबार १३:०९

हावामा उड्ने छाता (ड्रानबेला)

याे एक अनाैठाे प्रकारकाे छाता हाे । याे कुनै जादु भन्दा कम छैन तर याे सत्य हाे की यस प्रकारकाे छाता जापानकाे एउटा कम्पनीले बनाइरहेकाे छ ।

यस छातालाइ हातले समाति राख्न जरूरी हुँदैन किनभने याे छाता छाता मालिककाे माथि माथि उड्छ वा पछ्याइरहन्छ । यस छाता जापानकाे एउटा कम्पनी बनाइरहेकाे छ ।

याे छातामा ड्राेनकाे प्रयाेग गरिएकाे छ, जसकारण यस छाताकाे नाम पनि ड्राेनबेला दिइएकाे छ । यसकाे ड्राेनमा एउटा सेन्सर जडान गरिन्छ र जसकाे सहायताले जसकाे साथमा सेन्सर जाेडने डिभाइस हुन्छ त्यसलाइ पछ्याउँदछ ।

हाल यस छाता विक्रि वितरण सुरू भइसकेकाे छैन तर यसकाे सम्भावित मूल्य ३० हजार हुनसक्ने अनुमान गरिएकाे छ । यस छातामा एउटा बैटरी हुन्छ र जब यसकाे बैटरी सकिए पछि छाता पनि भुइमा बस्छ र जादु सकिन्छ ।