१. हाल नेपालमा पिछडिएकाे क्षेत्रमा सूचिकृत स्थानिय तह कति रहेका छन् ?
# ५७ वटा
२. नेपालमा कति प्रकारका गुराँसह पाइन्छन्?
#३२ प्रकारका
३. सार्क विकास कोषको कार्यालय कुन देशमा छ ?
# भुटान
४. काजकिस्तानकाे नयाँ राजधानीकाे नाम के हाे ?
#नुर सुल्तान (सन २०१९ मार्च २३ मा राजधानी अस्तानकाे नाम परिवर्तन गरि नुर सुल्तान बनाइएकाे ।
५. ‘लव वेभ्स’ के सँग सम्बन्धित छ ?
#भूकम्प
६. क्यालिग्राफि केसँग सम्बन्धित छ?
# सुन्दर अक्षर लेखन कला
७.नेपाल पिक भनेर कुन हिमलालाइ चिनिन्छ ?
#कञ्चनजंघा
८. नेपालका कुन सहितदलाइ सहिद माइलाकाे उपनामले चिनिन्छ ?
# दशरथ चन्द
९. पञ्च महाभुत भनेकर के लाइ जनाउँदछ ?
# पृथ्वी, जल, तेज, बायु र अाकाश
१०. नेपालकाे प्रतिनिधि सभा कति सदस्यीय हुने प्रावधान छ?
# २७५
लेखापढी ज्ञान