लेखापढी ज्ञानः १० बस्तुगत प्रश्न र उत्तर


लेखापढी      २१ श्रावण २०७७, बुधबार १५:०१

लेखापढी ज्ञानः १० बस्तुगत प्रश्न र उत्तर

१. हाल नेपालमा पिछडिएकाे क्षेत्रमा सूचिकृत स्थानिय तह कति रहेका छन् ?
# ५७ वटा

२. नेपालमा कति प्रकारका गुराँसह पाइन्छन्?
#३२ प्रकारका

३. सार्क विकास कोषको कार्यालय कुन देशमा छ ?
# भुटान

४. काजकिस्तानकाे नयाँ राजधानीकाे नाम के हाे ?
#नुर सुल्तान (सन २०१९ मार्च २३ मा राजधानी अस्तानकाे नाम परिवर्तन गरि नुर सुल्तान बनाइएकाे ।

५. ‘लव वेभ्स’ के सँग सम्बन्धित छ ?
#भूकम्प

६. क्यालिग्राफि केसँग सम्बन्धित छ?
# सुन्दर अक्षर लेखन कला

७.नेपाल पिक भनेर कुन हिमलालाइ चिनिन्छ ?
#कञ्चनजंघा

८. नेपालका कुन सहितदलाइ सहिद माइलाकाे उपनामले चिनिन्छ ?
# दशरथ चन्द

९. पञ्च महाभुत भनेकर के लाइ जनाउँदछ ?
# पृथ्वी, जल, तेज, बायु र अाकाश

१०. नेपालकाे प्रतिनिधि सभा कति सदस्यीय हुने प्रावधान छ?
# २७५

लेखापढी ज्ञान