कवि साहकाे “रविन्द्र कविता संग्रह” प्रकाशन


लेखापढी      १८ श्रावण २०७७, आईतवार १४:००

कवि साहकाे “रविन्द्र कविता संग्रह” प्रकाशन

युवा कवि रविन्द्र प्रसाद साहकाे “रविन्द्र कविता संग्रह” प्रकाशित भएकाे छ । कविता संग्रहलाइ www.lekhapadhee.com ले अनलाइन संस्करण प्रकाशन गरेकाे हाे ।  संग्रह भित्र  कृषि , पर्यावरण र यूवा,  अजिब छ मानिस, विश्वास, आदिकवि भानुभक्तका विचार, असल नागरिक, गुरु, पहिलो नजरमा माया, शिक्षकको शोषण, जिउँदो लास, म तिम्रो लायक छैन, वास्तविकता, बाराको हावाहुरी, आत्माको रोदन
फूलको वेदना, लुटतन्त्र, “कोरोना भाइरस कोभिड १९ (भोजपुरी) र गरीब (भोजपुरी) गरि १६ वटा कविताहरू रहेका छन् । 

कविता संग्रह तल पढ्नुहाेस । 

[pdf-embedder url=”https://lekhapadhee.com/wp-content/uploads/2020/08/rabindra-kabita-sangraha.pdf” title=”rabindra kabita sangraha”]

रविन्द्र प्रसाद शाहले समसामयिक विषयहरूमा केन्द्रित कविताहरू लेखेका छन् । कविताहरू देशप्रेम, माया पिरती र जनताकाे अावाजलाइ समेटेका छन् । संग्रहमा २ वटा कविताहरू भाेजपुरी भाषामा पनि रहेका छन् ।

सरल भाषामा लेखिएका कविता सामाजिक सन्देश दिन सफल छन् । नेपाली साहित्य आकासका एक नक्षत्रको रुपमा रहेका कवि शाहको नयां कृतिमा बिम्व, शैली र प्रतीकहरुको बिछट्टै सम्मिश्रण रहेको छ र सबैको निम्ति पाठनिय संग्रह बनेको छ ।