बलिउडका महानायक अमिताभ बच्चन र उनका छोरा अभिषेकलाइ कोरोना संक्रमण पुस्टि


लेखापढी      २८ असार २०७७, आईतवार ०१:२४

बलिउडका महानायक अमिताभ बच्चन र उनका छोरा अभिषेकलाइ कोरोना संक्रमण पुस्टि

एजेन्सी ।   ७७ बर्षीय महानायक अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण भएको पुस्टि भएको छ ।

अहिले मुम्बई स्थित नानावती अस्पतालमा उपचार चलिरहेको र स्वास्थ्य स्थिति सामान्य नै रहेको जनाइएको छ । पछिल्लो पटक उहाले “गुलाबो सिताबो” नामक चलचित्र अभिनय गरेका थिए ।

महानायक अमिताभ बच्चनलाई संक्रमण पुस्टि भए संगै उहाका लाखौ शुभचिन्तकहरुले ट्वीट मार्फत सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन ।