गुरु (गुरुपूर्णीमा विशेष कविता)


लेखापढी      २१ असार २०७७, आईतवार ०७:५७

गुरु (गुरुपूर्णीमा विशेष कविता)

   हे गुरु म थिए अज्ञानी ।
   विद्या लिएर बने ज्ञानी ।।
   छैन अब केही कमी ।
   पूर्ण भयो मेरो जीन्दगी ।।

                                 याद गर्छु त्यो प्रेम माया ।
                                 बर्साएको करुणा दया ।।
                                 सिकाई बनाएको योग्य ।
                                 कस्तो थिएँ म अयोग्य ।।

   काम गर्छु सधैँ महान ।
   राख्छु हजुरको सान ।।
   गर्छु आग्रह मात्र यहि ।
   सधैँ देखाउनु बाटो सहि ।।


रबिन्द्र प्रसाद साह
कलैया उपमहानगरपालिका वडा नं. – ६ ( पर्सा टोल ) , बारा
राम राजा ( मो. वि. शाह ) बहुमुखी क्याम्पस , कलैया -५ , बारा 
sahrabindra309@gmail.com


हाम्राे फेसबुक पेज
हाम्राे फेसबुक पेज