अब आफ्नै माटोमा रमाउनुपर्छ

अब आफ्नै माटोमा रमाउनु पर्छ ,
खाना, नाना र छानाको जोहो गर्नुपर्छ !

निरासाका काला बादल हटाउनुपर्छ ,
सफल भविष्यका दरिलो आधार खडा गर्नुपर्छ !

कुसंस्कार र बेतिथिका जरा उलेख्नुपर्छ,
डाडा-पाखामा प्रगतिका गित गाउनुपर्छ !

बाझो पल्टेको तराइको भुमि उधिन्नुपर्छ,
नाङ्गो सुकेको पहाडलाई हरित बनाउनुपर्छ !

आफ्नै पौरखी बलले जीवन चलाउनुपर्छ,
उन्मुक्त हास्न नसकेको हिमाल हसाउनुपर्छ !

अब आफ्नै माटोमा रमाउनुपर्छ,
खाना, नाना र छानाको जोहो गर्नुपर्छ !



रघुबीर चन्द 
बेदकोट नपा-३, सामादैजी 
सुदुरपश्चिम प्रदेश 


(सुदुरपस्चिम प्रदेशमा रही नियमित रुपमा उत्कृस्ट, प्रेरणादायक कबिता, गजल पठाईरहनु भएकोमा "लेखापढी मिडिया" हार्दिक आभार व्यक्त्त गर्दछौ ।


“Thank you for your valuable time”
www.lekhapadhee.com
Please email us your creativity in:-  lekhapadhee@gmail.com

 634 total views

Your Thought
Spread the love !

You May Also Like

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x