कतारबाट यसरि पिडा पोख्दैछन नेपाली


लेखापढी      २ असार २०७७, मंगलवार ०२:५७

कतारबाट यसरि पिडा पोख्दैछन नेपाली

कोरोनाको कारण विभिन्न मुलुकमा रहेका नेपालीहरुको उद्दारमा सरकारले विभिन्न कार्यक्रम अघि सारेको देखिन्छ तर भने जस्तो कार्यान्वयन हुन सकेको छैन । सरकारले खाडी मुलुक लगायत बिभिन्न्न देशहरुबाट नेपालीहरुको उद्दार गर्ने तथा हवाईजहाजको उद्दार तालिका एबम भाडादर सार्बजनिक गरिसकेको को स्तिथिमा बिभिन प्राबिधिक कारण बताउदै रद्द भएको छ ।

कतारबाट प्राप्त पिडादायक भिडियो हेर्नुहोस । यो आवाज सम्बंधित निकाय सम्म पुगोस। 

Share गरिदिनुहोला 

vedio courtesy:- Faizul Hak Ansari

15,june 2020

 

 

lekhapadhee media