लकडाउनपछि हवाईयात्रा गर्दा काठमाण्डू विमानस्थलमा नयाँ नियम


लेखापढी      २१ जेष्ठ २०७७, बुधबार १७:३४

लकडाउनपछि हवाईयात्रा गर्दा काठमाण्डू विमानस्थलमा नयाँ नियम

बिबिसि नेपाली – झण्डै दुई महिना ठप्प रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लकडाउन खुकुलो भएपछि सुचारु हुने बताइएको छ।

आन्तरिक उडानबाट सेवा सुचारु गर्ने तयारी रहेको विमानस्थलमा कोभिड-१९ को निगरानी तथा नियन्त्रण गर्न यात्रु तथा कर्मचारी तथा सुरक्षाकर्मीले समेत नयाँ नियमको पालना गर्नुपर्ने छ।

उडान गर्ने यात्रुले स्वास्थ्य अवस्था, गन्तव्य र सम्पर्क खुल्ने दुईवटा फाराम भर्नुपर्ने लगायतका नियम पालना गर्नुपर्ने कार्यालयका महाप्रबन्धक देवेन्द्र के.सी.ले जनाएका छन्।

नयाँ नियमबारे जान्नका लागि हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

 

 

Source: <bottom>लकडाउनपछि हवाईयात्रा गर्दा काठमाण्डू विमानस्थलमा नयाँ नियम