युएईबाट नेपालीहरुलाई तत्काल उद्दार गर्न राजदुताबासको तयारी


लेखापढी      २१ जेष्ठ २०७७, बुधबार २०:००

युएईबाट नेपालीहरुलाई तत्काल उद्दार गर्न राजदुताबासको तयारी

नेपाली राजदुताबास युएईले हवाइ उडान सुरु हुनासाथ युएईबाट पहिलो चरणमा  गर्भवती महिला, भिजिट भिसा मा रहेका तथा रोजगार गुमाएका नेपालीहरु लाई तत्काल उद्धार गरिने जानकारी दिएको छ।