सनसिटी अपार्टमेन्टमा भएन अझै सहज


लेखापढी      ९ बैशाख २०७७, मंगलवार १८:३४

सनसिटी अपार्टमेन्टमा भएन अझै सहज

भक्तपुर, वैशाख ९
पेप्सिकोला क्षेत्रमा रहेको सनसिटी अपार्टमेन्टमा गतहप्ता दुईजनामा देखिएको कोरोना पोजेटिभको पश्चात पूर्ण रुपमा सिल गरिएको कारण हाल त्यहाँ आफ्नो दैनिक जीजनस्तर गाह्राे भएको तथा अत्याबश्यक कार्यको लागि पास नपाईने समस्या भएको र बिभिन्न मानसिक समस्या भोगिरहेको जनगुनासोलाई राष्ट्रिय सरोकार मन्च नेपालको पहलमा सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएको छ ।

सरकाेकार मञ्चले ध्यानाकर्षण गराउँदै सनसीटिबासिहरू अझै समस्यामा रहेकाेले सराेकारवालाहरूलाइ सहज वातावरण बनाउनका लागि पहल गरिदिन अनुराेध गरेकाे छ । 

ध्यानाकर्षण पत्र

Posted by Rastriya Sarokar Manch Nepal on Tuesday, 21 April 2020