काेराेना भाइरसः संक्रमित हुनेकाे संख्या २० लाख नाघ्याे


लेखापढी      ३ बैशाख २०७७, बुधबार १८:४५

काेराेना भाइरसः संक्रमित हुनेकाे संख्या २० लाख नाघ्याे

विश्वभर फैलिरहेकाे काेराेनाभाइरस (काेभिड-१९) महामारीबाट संक्रमित हुनेहरूकाे संख्या २० लाख नाघेकाे छ । 

काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या वर्ल्डाेमिटरमा उल्लेख भए अनुसार याे तयार पार्दा सम्म २० लाख १७ हजार ६ सय ६७ रहेकाे छ भने मृत्यु हुनेहरूकाे संख्या १ लाख २८ हजार४१ रहेकाे छ । यसै गरी निकाे हुनेहरूकाे संख्या ४ लाख ९२ हजार ६५ रहेकाे छ । 

स्राेतः https://www.worldometers.info/coronavirus/?