दीप प्रज्वलन गर्दै नयाँ वर्षलाई स्वागत गर्न राष्ट्रिय सराेकार मञ्चकाे आह्वान


लेखापढी      २५ चैत्र २०७६, मंगलवार १४:०७

दीप प्रज्वलन गर्दै नयाँ वर्षलाई स्वागत गर्न राष्ट्रिय सराेकार मञ्चकाे आह्वान

राष्ट्रिय सरोकार मञ्चले आउँदै गरेको नेपालीहरुको नयाँ बर्ष २०७७ साललाई द्वीप प्रज्वलन गरि मनाउन अपील गरेको छ । मंचका अध्यक्ष सोम विक्रम सिंहले द्विप प्रज्वलन गर्दै घरघरमा भएको घण्टी , डमरू, बिभीन्न किसिमको बाजा ,पञ्चे बाजा तथा ढ्याङ्ग्रो बजाउँदै र शंख फुक्दै नव बर्षलाई स्वागत र मनाउन आग्रह गरेका हुन ।

आव्हान ! आव्हान !! आव्हान !!! दीप प्रज्वलन गरौँ ,रोग र भ्रष्टाचार मुक्त रहौं यहि आउँदो नव वर्ष २०७७ साल…

Posted by Rastriya Sarokar Manch Nepal on Sunday, 5 April 2020

लेखापढी