कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ अर्ब


लेखापढी      २१ चैत्र २०७६, शुक्रबार १९:२८

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ अर्ब

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि सहयोग पुर्याउनका लागि स्थापना गरीएकाे काेषमा २०७६ चैत्र २१ गते अपरान्ह ३ बजे सम्म विभिन्न संघ संस्था तथा महानुभावहरुबाट १ अरब १८ कराेड ९५ लाख १० हजार ८ सय ६६ रूपैया ३३ पैशा जम्मा भएकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले जनाएकाे छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयकाे प्रेश विज्ञप्ति

लेखापढी