काेराेनाभाइरस राेकथाम तथा सचेतना सम्बन्धी नेपाली गीतहरू


लेखापढी      १५ चैत्र २०७६, शनिबार १०:१४

काेराेनाभाइरस राेकथाम तथा सचेतना सम्बन्धी नेपाली गीतहरू

विश्वभर महामारीकाे रूपमा फैलिररहेकाे काेराेना भाइरसबाट विश्वमा ५ लाख ९७ हजार २ सय ६२ जना संक्रमित भइसकेका छन् भने २७ हजार ३ सय ६५ जनाकाे मृत्यु भइसकेकाे छ ।

काेराेना भाइरसकाे राेकथाम तथा सचेता सम्बन्धी सरकारले विभिन्न कार्य गरिरहेकाे छ । हाल नेपाल पनि लकडाउनकाे अवस्थामा छ । काेराेना भाइरसकाे सचेतना सम्बन्धी नेपाल टेलिकमले कलरटाेनमा सचेतना सन्देश दिइरहेकाे छ भने सरकारले सचेतनाका लागि माइकिंग लगायतका विभिन्न समाचार माध्यमले सूचना प्रशारण गरीरहेका छन् । काेराेना भाइरसकाे सचेतना र सजगतका लागिका नेपालका विभिन्न कलाकारहरूले गीत मार्फत सूचना प्रसारण गरिरहेका छन् । 

काेराेना भाइरस (काेभिड-१९) काे सजगता र सचेतनाका लागि सबै जनाले मिलेर अगाडि बढ्नु जरूरी रहेकाे छ । यसै  सन्दर्भमा युटुवमा काेराेना सचेतना सम्बन्धी कस्ता गीतहरू छन् भन्ने यहाँ प्रस्तुत गरिनेछन् । काेराेना सचेतना सम्बन्धी ५ वटा गीतहरू निम्नानुसार रहेका छन् । यहाँहरूलाइ थप गीतहरूका लागि कमेन्ट गरिदिनुहाेला ।

गीत हेर्नका लागी हेडिंग लिंक वा सिधै हेर्न सकिन्छ ।

१. Corona Public Awareness Song Ft. Maha Jodi,Sunil Thapa,Sambujit Baskota,Saroj Khanal,Dipak-Dipa

 

२. कोरोना -भाइरस रोकथाम -लोक दोहोरी गीत | COVID19 _ Corona Awareness Song 2020 By Purushottam Neupane

३. कोरोना -भाइरस रोकथाम -लोक दोहोरी गीत | COVID19 _ Corona Awareness Song 2020 By Purushottam Neupane

४. Pashupati sharma New Song 2076 अाँउन सक्छ काेराेना भाइरस जन चेतनामुलक गीत सुन्नु हाेला ।

 

५. CORONA VIRUS, NEPALI SONG | MELINA RAI | BINAY KARKI | Ft. SAROJ KHANAL | SISHIR BHANDARI | IKU


काेराेना भाइरसकाे सचेतनाका लागि प्रस्तुत गरिएका पाँच गीतहरू कस्ता लागे यहाँहरूकाे कमेन्ट गरिदिनुहाेला । 


लेखापढी मिडियाः सजग रहाैं, सचेत रहाैं, अपवाहकाे पछि नलागाैं ।