लकडाउनमा कुन चलचित्र हेर्नेः लेखापढीका ६ चलचित्र सिफारिस


लेखापढी      १४ चैत्र २०७६, शुक्रबार १३:३२

लकडाउनमा कुन चलचित्र हेर्नेः लेखापढीका ६ चलचित्र सिफारिस

विश्वका धेरै ठाउँहरूमा काेराेना भाइरस महामारीका रूपमा फैलिइरहेकाे छ । नेपाल, भारत, इटली लगायत विभिन्न देशमा लकडाउनकाे अवस्था रहेकाे छ । नेपालमा पनि लकडाउन पछि धेरैकाे दिनचर्या फेरिएकाे छ । सरकारले लकडाउनकाे घाेषणा गरिसकेपछि साे काे पालना गरेर अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किनु हामीहरूकाे पनि कर्तव्य हाे । तपाइ हामी यस लक डाउनकाे समयलाइ सदुपयाेग गर्दै फुर्सद नभएर छुटेका, फेरी हेर्दा पनि रमाइलाे हुने  र हेर्नै पर्ने केही नेपाली र हिन्दी चलचित्रहरू लिंक सहित उपलब्ध गराउँदै छाैं 

१. पशुपतिप्रसाद

२. झाेला 

३. आनन्द

४. थ्रि इडिएट Three idiots 

याे चलचित्र युटुबमा HD क्वालिटिमा नभएकाेले यसकाे hd क्वालिटिकाे डाउनलाेड लिंक दिइएकाे छ । 

Three Idiots (थ्री इडिएट)

५. टाइटनिक (हिन्दिमा)

https://www.youtube.com/watch?v=JaLb-wqPvCI&t=961s

६. मागाधिरा

७. फिर हेरा फेरी

एउटा चलचित्रकाे लिंक नभएकाेले थप

 

 


 

Enjoy The movies !!!

We will come again for new movies: Lekhapadhee.com