काेराेना भाइरस: नेपालमा ७५८ काे काेराेना परिक्षण


लेखापढी      १३ चैत्र २०७६, बिहीबार २१:५६

काेराेना भाइरस: नेपालमा ७५८ काे काेराेना परिक्षण

स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे जानकारी अनुसार हालसम्म नेपालमा ७५८ जनामा काेराेनाभाइरस परिक्षण गरिएकाे छ ।

 हालसम्म नेपालमा ३ जनामा मात्र काेराेना संक्रमण देखिएकाे छ । काेराेना संक्रमित मध्ये १ जना उपचार पछि ठीक भइसकेका छन् भने २ जना संक्रमितहरूकाे उपचार भइरहेकाे छ ।

हालसम्म काेराेना संक्रमण देखिएका व्यक्तिहरू विदेशबाट नेपाल अाएका मात्र रहेका छन् । नेपालमा नैं रहेका कुनै पनि व्यक्तिलाइ हालसम्म काेराेना संक्रमण देखिएकाे छैन । विशेषज्ञहरूका अनुसार काेराेनाभाइरसकाे परिक्षण अझ बढाउनु पर्ने बताउँदै अाएका छन् । 

काेराेना भाइरसकाे संक्रमणकाे जाेखिमबाट बच्नका लागि सरकारले लकडाउन लगाइसकेकाे छ । 

काेराेना परिक्षणबारे जानकारी