कोरोना संक्रमण देखिएका युवक कतारबाट आएका थिए- Lekhapadhee


लेखापढी      १२ चैत्र २०७६, बुधबार १७:४०

कोरोना संक्रमण देखिएका युवक कतारबाट आएका थिए- Lekhapadhee

१२ चैत, काठमाडौं –कोरोना भाइरस -कोभिड-१९)बाट संक्रमित व्यक्ति चैत ६ गते कतारबाट नेपाल आएको पाइएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार भर्चुजल प्रेससिट गर्दै संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको जानकारी दिएका हुन् ।

Image result for Corona virus

उनकाअनुसार काठमाडौं आएपछि उनी होटलमा बसेका थिए र स्वास्थ्य असहज भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए ।