काेराेना भाइरसः बिहारमा २ जनामा काेराेना संक्रमणकाे आशंका, एककाे मृत्यु

काेराेना भाइरसका कारण भारतकाे बिहार राज्यमा २ जना संक्रमित देखिएका छन् र जसमध्ये एकजनाकाे मृत्यु भइसकेकाे समाचार जागरण दैनिक ले बताएकाे छ । जागरण अनलाइनका अनुसार  पटनाकाे राजेंद्र मेमोरियल रिसर्च इंस्‍टीच्‍यूट (RMRI) में दुइजना बिरामीकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे हाे भने जसमध्ये एक जनाकाे मृत्यु भइसकेकाे बताएकाे छ । 

स्वास्थ्य विभाग का प्रधान सचिव संजय कुमार बताए अनुसार  मृत्यु हुने बिरामी  पटना काे अखिल भारतीय आयुर्विज्ञान संस्‍थान मा किडनीकाे उपचार गराइरहेका थिए । उनी मुंगेर जिला मा बस्दथे। प्रधान सचिव ले मृतककाे  कोरोना पॉजिटिव भएकाे पुष्टि गरेका थिए ।

तर यसै विषयमा स्‍वास्‍थ्‍य मंत्री, स्‍वास्‍थ्‍य सचिव व आरएमआरआइ का निर्देशकहरूले अलग अलग बयान दिएका छन् । 

स्‍वाथ्‍य सचिव व आरएमआरआइ के निर्देशक से अलग राज्‍य के स्‍वास्‍थ्‍य मंत्री मंगल पांडेय बिहार में काेरोना की जानकारी नभएकाे बताएका छन् । उनके अनुसार अझै यस समाचारकाे पुष्टि नभएकाे बताएका छन् । 


साभारः https://www.jagran.com/bihar/patna-city-coronavirus-corona-knocks-bihar-as-one-reported-died-of-infection-at-patna-aiims-20131678.html?src=p1

लेखापढी डटकम

 141 total views

Your Thought
Spread the love !

You May Also Like

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x