कुन कार्यालय बन्द हुन्छन् ? कुन हुदैनन? ९ गतेपछि !

सरकारले १३ दिन अत्यावश्यक बाहेकका सेवा बन्द गर्नुका साथै १० दिन अन्तर्राष्ट्रिय हवाई सेवा स्थगित गर्ने निर्णय गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दैै देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।

नेपाल राजपत्रमा प्रकाशन गरिएका अत्यावश्यक सेवाहरू 

देहायका सेवामा हडताल गर्न निषेध

 

 643 total views

Your Thought
Spread the love !

You May Also Like

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
1
0
Would love your thoughts, please comment.x
()
x