सिनेमा हल, डान्स क्लब, रङ्गशाला, डान्स क्लब बैशाख १८ गतेसम्म बन्द गर्ने सरकारकाे निर्णय

बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न आह्वान गर्नुका साथै कोरोना भाइरस संक्रमण फैलन नदिन सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, डान्स क्लब बन्द गर्ने निर्णय गरेको छ ।

एउटा स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने पनि समितिले निर्णय गरेको छ । यी सबै निर्णयहरू हाललाइ बैशाख १८ गतेसम्मका लागु हुने समितिले जनाएकाे छ । 


लेखापढी डटकम विचारप्रधान अनलाइन म्यागजीन हाे । यसले जीवन, ज्ञान, विज्ञान, साहित्य क्षेत्रका विचारहरू समेटेने गर्दछ । यसले विचारहरु समेटेर अनलाइनमा प्रकाशन गर्दछ । तपाईंहरुका विचारहरु पनि हामीलाई लेखी पठाउनुहोस हामी प्रकाशन गरी जनमानसमा पुर्याउने छौं । हाम्राे इमेल ठेगाना lekhapadhee@gmail.com

 

 402 total views

Your Thought
Spread the love !

You May Also Like

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
2
0
Would love your thoughts, please comment.x
()
x