एसइइ SEE (माध्यमिक शिक्षा) परिक्षा स्थगीत


लेखापढी      ५ चैत्र २०७६, बुधबार १३:२१

एसइइ SEE (माध्यमिक शिक्षा) परिक्षा स्थगीत

चैत ६ गतेदेखि तोकिएको एसइइ SEE (माध्यामिक शिक्षा) परिक्षा अर्काे निर्णय नभएसम्मका लागि स्थगीत गरिएकाे छ । ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवारबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको विविसीले बताएकाे छ ।

उपप्रधानमन्त्री पोखरेलले बीबीसीलाई भने, “एसईईको हकमा परिस्थितिको गम्भीरता हेरेर भोलिदेखि हुने भनेको परीक्षालाई स्थगन गर्ने र सम्भावित खतराबाट बच्नुपर्छ र बचाउनुपर्छ भनेर हामीले निर्णय गरेका छौँ।”

अब एसइइकाे परिक्षाका लागी अर्काे मिति ताेकिनेछ । 

Source : https://www.bbc.com/nepali/

 

याे पनी पढ्नुहाेस 

सिनेमा हल, डान्स क्लब, रङ्गशाला, डान्स क्लब बैशाख १८ गतेसम्म बन्द गर्ने सरकारकाे निर्णय