कोरोनाभाइरसबाट मृत्यु हुनेमा चीनपछि इटली

कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि महामामारीको रुपमा फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई पहिले नैं विश्वव्यापी महामारीुको सङ्ज्ञा दिइसकेको छ ।

चीनको बुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल विश्वभर फैलिइसकेको छ । चीनको बुहान केन्द्रबिन्दु रहेको कोरोना हाल युरोप केन्द्रविन्दु रहेको छ । विविसी नेपालीले दिएको जानकारी अनुसार सबैभन्दा बढी चीनमा ८१,०४९ संक्रमित भएका छन् भने ३,२३० को मृत्यु भइसकेको छ । यसै गरी कोरोना भाइरसको संक्रमणर मृत्यु हुने दोश्रोमा इटाली रहेको छ । जहाँ २७,९८० जना संक्रमित भइसकेका छन् भने २,१५८ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी इटलिमा ८५३ जना र स्पेनमा ३४२ जनाको मृत्यु भइसकेको छ । भारतमा ११९ जनामा संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भइसकेको छ । नेपालमा हालसम्म १ जनामा मात्र संक्रमण भएको पुष्टि भएको छ भने ती व्यक्ति समेत ठीक भइसकेको बताइएको छ ।

Source : https://www.bbc.com/nepali

 78 total views

Your Thought
Spread the love !

You May Also Like

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x