श्रीमद्भगवद गीता (पूर्ण पाठ सहित)


लेखापढी      २ चैत्र २०७६, आईतवार ०६:०८

श्रीमद्भगवद गीता (पूर्ण पाठ सहित)

के तपाईले गीता पढ्नु भयो ? छैन भने एकपल्ट अवश्य पढ्नु होस । हिन्दू धर्म बाहेकका लााई लाग्न सक्छ यो त हिन्दुहरुको धार्मिक ग्रन्थ हो । तर तपाई भ्रममा हुनुहुन्छ यो हिन्दुहरुको ग्रन्थ होइन यो पवित्र ग्रन्थ हो । ज्ञान जुनसुकै धर्मसँग सम्बन्धित भएता पनि ज्ञान नैं हो तथापि श्रीमद्भगवत गीता हिन्दु धर्मसँग सम्बन्धित भएतापनि यसमा रहेको ज्ञान सम्पूर्ण मानवजातिका लागि आवश्यक छ ।

श्रीमद्भागवत गीता, जो पढ्नैपर्ने पूर्वीय दर्शन हो । यसबाट तपाईंले जीवनको सार फेला पार्नुहुनेछ । आज हामी किन मानव दुखी, तनावग्रस्त, पिडा, भ्रष्ट, विचलित र विभाजित छौ ? यसकाे सही उत्तर वा जीवनकाे सार गीतमा उद्घृत गरिएकाे छ ।

हामी प्रायजसाे गीतालाइ बुझ्दा कर्म गर फलकाे अाश नगर भन्ने भावलाइ वा निस्काम कर्म भन्ने बुझिन्छ तर याे भन्दा पनि पर ज्ञानकाे सागर छ यस गीता भित्र !

हामीले जे जानेका छौं वा जे बुझेका छौं जीवनका बारेमा, कहि कतै गल्ती त भइरहेको छैन । यसले तपाईलाई जीवनको सही मार्ग पहिल्याउन मद्त पु¥याउनेछ ।

अब एकपल्ट गीता पढ्नुहाेस ।

Source : https://archive.org/details/BhagwatGitaInNEPALI/mode/2up

गीता पढीसकेपछिकाे अनुभव हामीसँग कमेन्ट बक्समा लेखेर साटनुहाेस ।