नेपालबारे राेचक जानकारी


लेखापढी      २ चैत्र २०७६, आईतवार ११:१२

नेपालबारे राेचक जानकारी

विश्वकाे सबैभन्दा अग्लाे हिमाल सगरमाथा भएकाे र  शान्तिका अग्रदूत भगवान सिद्धार्थ गौतम बुद्ध  नेपालमा जन्मिएकाे बारेमा त सबैलाई थाहा भएकै कुरा हो । विश्वमा गाेरखा सैनिक र कसैकाे अधिनमा नरहेकाे देश भनेर सबैले थाहा पाएका विषय बाहेक हामी आज यहाँ नेपालका केही यस्ता तथ्यहरु जुन तपाईलाई थाहा नहुन पनि सक्छ त्यस्ता रोचक जानकारीहरु बारेमा केही जानकारीहरु प्रस्तुत गर्ने छौं ।

१. विश्वमा छुट्टै क्यालेन्डर भएकाे देश नेपाल हाे ।
नेपालकाे क्यालेन्डर वि.सं.मा रहेकाे छ भने अन्य विश्वका देशहरू इ.सं. मा क्यालेन्डर रहेकाे छ । अहिले विश्वमा २०२० इ.सं. रहेकाे छ भने नेपालमा २०६७ वि.सं. रहेकाे छ ।

Nepai calendar 2076 को छविको परिणाम

२. नेपालकाे मात्र ३ कुना भएकाे झन्डा छ । विश्वमा अरू देशमा ४ कुना भएकाे झन्डा रहेकाे छ ।

Nepali flag को छविको परिणाम

३. समुद्री सतहदेखी ५९ मिटर देखि ८८४८ मिटरसम्मकाे उचाइ भिन्नता नेपालमा मात्र रहेकाे छ ।

सगरमाथा को छविको परिणाम

४. नेपाल एक मात्र यस्ताे देश हाे जहाँ जीवित देवी (कुमारी)काे पुजा गरिन्छ ।

कुमारी को छविको परिणाम

५. Nepal has the world’s densest availability of World Heritage Sites.

world heritage sites in nepal को छविको परिणाम

६. विश्वकाे सबैभन्दा गहिराे घाँटी कालिगण्डकीकाे घाँटी हाे ।

Kaligandaki ghasa.jpg

७. हात्तिपाेलाे खेलकाे सुरूवात नेपाल बाट भएकाे हाे ।

elephant polo game को छविको परिणाम
Source : Aljajira

Lekhapadhee.com