Don’t Judge Other


लेखापढी      १ चैत्र २०७६, शनिबार १०:४५

Don’t Judge Other

एक २४ बर्ष केटाले बसकाे झ्यालबाट बाहिर हेरे र आफ्नो बुबालाई बाेलाए ।

बुबा, हेर्नुहोस् न, यी सबै रूखहरू पछाडी तर्फ गइरहेका छन् ।

बुबा मुस्कुराउनु भयाे । नजिकै बसेका दम्पत्ती यात्रीले केटाप्रति दया देखाए ।

केटा फेरी करायाे, बुबा बादल पनी हामी सँगै हिडिरहेकाे छ ।

ती दम्पतीले रोकेनन् र वृद्धलाई भने, “तपाईं यसलाई किन राम्रो डाक्टरलाई देखाउनुहुन्न?”

त्याे केटाकाे बुबा मुस्कुराँउदै भन्नुभयाे,

“हामी अहिले अस्पतालबाट आउँदैछौं, मेरो छोरो बाल्यकालदेखि नै अन्धाे थियो र आज उसको आफ्नै आँखा छ।”

लेखापढी डटकम