कोरोनाभाइरस: संक्रमणबाट कसरी जाेगीने र भइहाले के गर्ने


लेखापढी      ३० फाल्गुन २०७६, शुक्रबार ०६:२९

कोरोनाभाइरस: संक्रमणबाट कसरी जाेगीने  र भइहाले के गर्ने

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वव्यापी स्वास्थ्य संकटको रुपमा पुगिसकेको छ ।  काेराेना संक्रमण महामारीकाे रूपमा फैलदै गइरहेकाे छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले कोरोनाभाइरस प्रकोपलाई प्यान्डेमिकू अर्थात् विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ।

संक्रमणबाट कसरी जाेगीने

साबुन र तातो पानीले १० सेकेन्ट हात धुनुहोस
वा सेनेटाइजर जेल प्रयोग गर्नुहोस ।
खोक्दा वा हाछ्उ गर्दा टिस्यु पेपर प्रयोग गर्नुहोस ।
टिसु छैन भने बाहुला प्रयोग गर्नुहोस ।
हात नधोइ आँखा, नाक, मुख नधुनुहोस । हात नधोइ मुख तिर नछुनुहोस ।
अस्वस्थ वा ज्वरो आएको मानिसको नाजिक नजानुहोस ।

लक्षणहरू के के हुन ?

ज्वरो वा थकान
खोकी
श्वास फेर्न कठीनता
मांशपेशीको दुखाई

भइहाले के गर्ने ?

मौसमी फ्लुको समय हो, रुघाखोकी लाग्दैमा आत्तिनु पर्दैनु

नेपालमा टेकु अस्पताल, पाटन अस्पतालमा जचाउने व्यवस्था गरिएकाे छ ।

नजिककाे मानिसलाइ सम्पर्क गनुर्हाेस ।

अस्पतालमा बस्नु पर्ने पनि हुनसक्छ

घरमा पनि छुट्टै बस्नुहाेस

मास्क प्रयाेग गर्नुहाेस

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे प्रेश विज्ञप्ती
मन्त्रालयकाे अपिल