काेराेना भाइरस विश्वव्यापी महामारीः डब्लूएचओ


लेखापढी      २९ फाल्गुन २०७६, बिहीबार १६:११

काेराेना भाइरस विश्वव्यापी महामारीः डब्लूएचओ

कोरोनाभाइरसको सङ्क्रमणलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले महामारीको संज्ञा दिएको छ। डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले पछिल्लो दुई हप्तामा चीनबाहिर १३ गुणाले कोरोनाभाइरसको सङ्क्रमण विस्तार भएको बताए।

एकै समयमा एउटा रोग एक भन्दा विभिन्न देशमा फैलिएको अवस्थामा त्यसलाई महामारीका रूपमा लिइन्छ ।

काेराेना भाइरसका कारण चीनसहित ११ देशमा मृत्यु हुने मानिसकाे संख्या ३००० नाघिसकेकाे छ ।

डब्लूएचओले नेपालसहित विश्वका विभिन्न देशहरूलाई कोभिड-१९को चुनौतीसँग जुध्न मद्दत गर्दै आएको छ।

Source : विविसी नेपाली न्युज